एनआइसी एसिया बैंकका एक मैनेजर माथी करोडौं ठगिको आरोप ।

रौतहट ०१ असोज ।रौतहटको एक बैंकका मैनेजरले तिन जना व्यापारीलाई रिऋ दिलाई करोडौं रकम ठगि गरेको आरोप लागेको छ ।एनआइसी एसिया बैंक...

बिद्यालयलाई पानीटंकी सहयोग

      हेटौंडामा सामाजिक सेवामा क्रियाशिल लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा हरेको एउटा बिद्यालयलाई पानी टंकी बितरण गरेको छ । हालै मात्र क्लबको अध्यक्षमा पदासिन भएकी गायत्री श्रेष्ठले हेटौंडा–१ घ्याङसिटारमा रहेको श्री सरस्वती प्राथमिक बिद्यालयलाई १ थान पानी टंकी सहयोग गरेको श्रेष्ठले बताईन् । 
      हेटौंडामै घरभई हाल सात समुन्द्रपार लण्डनमा कार्यरत प्रेरणा श्रेष्ठले पठाएको रकम बिद्यालयलाई हस्तारन्तरण गरिएको श्रेष्ठले बताईन् । स्थानीय नेतृ निलम देवकोटाको आग्रहमा सो बिद्यालयलका बालबालिकाले बिद्यालयमा स्वच्छ पानी पिउन सकुन भन्ने पवित्र मनोभावले टंकी बितरण गरिएको क्लबले जनाएको छ ।
     मंगलबार भएको कार्यक्रममा वडा अध्यक्ष सविन न्यौपाने, क्लबका अध्यक्ष श्रेष्ठ, अग्रज लायनहरु सरिद्धि श्रेष्ठ,अंकिता सुमार्गी, पुजा श्रेष्ठ र किशोर टण्डनलगायतका ब्यक्तिहरुले बिद्यालयका सञ्चालक समितिका अध्यक्ष ल्वाङ लामा र प्रधानाध्यापक सुदर्शन पौडेललाई टंकी हस्तान्तरण गरिएको थियो ।

लोकप्रिय

एनआइसी एसिया बैंकका एक मैनेजर माथी करोडौं ठगिको आरोप ।

रौतहट ०१ असोज ।रौतहटको एक बैंकका मैनेजरले तिन जना व्यापारीलाई रिऋ दिलाई करोडौं रकम ठगि गरेको आरोप लागेको छ ।एनआइसी एसिया बैंक...

जनता समाजवादी पार्टीको संगठन विस्तार अभियान मधेश प्रदेशमा सुरु ।

जनकपुरधाम, ३१ भदौ । आजदेखि जसपाको संगठन विस्तार अभियान मधेश प्रदेशमा सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा)...

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द ।

रौतहट ३१ भदौ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ। संघले चिकित्सकमाथि...