रौतहटमा एक महीला द्वारा आत्म हत्या ।

0
518

रौतहट ९ भदौ ।

रौतहटकाे गरूडा नगरपालिका वडा नं. ३ मलाहीमा बस्ने अलि हुसेनको छोरी अन्दाजी २४ बर्षको सर्जिना खातुन आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको ईलाका कार्यनलयकम प्रमुुख डि एस पि श्री राम भण्डारी जनाएका छन। सो खातुनको ५ वर्ष को छोरा रहेका छ। आफ्नै घर भित्र करिब ०३ बजेको समयमा झुन्डिएर आत्महत्या गरेको छ। केही स्थानीय जनप्रतिनिधिको भनाई अनुसार अर्को घरमा गृहप्रवेश भईरहेको अबस्थामा केही समान लिन पठाएको थियो तर ढिलो भएको कारणले फोन गर्दा फोन नउठे सके पछि खातुनको आमा घरको ढोका खोल्दा मृतक अबस्थामा खातुनको शव हेर्नू भएको छ।

उक्त विषयमा मृत्यककाे शवलाई पाेष्टम्टामकाे लागि अस्पताल पठाईकाे र घटना बारे छानविन भईरहेकाे भणडारीले जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here