सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्युु ।

0
181

सप्तरी १४ भदौ ।

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्युु भएको छ । सप्तरी महदेवा गाउँपालिका १ पकरी बस्ने बेचन सदाको श्रीमती ५३ वर्षीया अमिरका सदाको मृत्यु भएको हो । अाइतबार राति पानी लिन कल तर्फ जाने क्रममा मोटरमा जोडीएको बिजुलीको तारमा खुट्टा पर्न गई करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनको उपचारको क्रममा गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here