जीपकाे ठक्करबाट एक जनाकाे मृत्यु ।

0
183

दार्चुला २५ भदौ ।

जीपकाे ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। से १ ज ९६८ नम्बरको जीपले बझाङ्गको केरारस्यू गाउँपालिका वडा नम्बर ४ का अनिल रावलका छोरा योगेन्द्र रावललाई ठक्कर दिँदा मृत्यु भएको हो।

बागथलाबाट देउरा तर्फ गइरहेको उक्त जीपले ठक्कर दिएपछि घाइते भएका रावलको देउरा प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप चालक भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। सभार लिपुलेकखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here