गुजरा नगरपालिकाका नगर प्रमुख चौधरीद्वारा संग्रहालय भवनको शिलान्यास ।

0
189

रौतहट २६ फागुन ।

रौतहट जिल्लाको गुजरा नगरपालिकामा नगर प्रमुख संतलाल चौधरीले बुधबार एक समारोहका बीच संग्रहालय भवनको शिलान्यास गर्नु भएको छ ।
गुजरा नगरपालिकाकाे वडा नं २ फनपार्क छेउमा नगर प्रमुख चौधरीले बिधिवतरुपमा संग्राहल्य भवनकाे सिल्यानास गर्नु भएको हो। उक्त भवन कुल १० लाख रुपैयाको लागतमा निर्माण हुने गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत बिनोद कुमार जयसवालले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here