मुखियापट्टी मुसरनिया गाउँपालिका अध्यक्ष पद बाट प्रत्याशी भएको नेपाली कांग्रेस नेता यादवको नाम फेरि चर्चामा ।

0
197


जनकपुरधाम १० चैत ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भए देखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रत्यासीहरुका नाम पनि चर्चामा आउन थालेको छ ।
यसै चर्चाको बिचमा धनुषा जिल्ला को मुखियापट्टी मुसहरिनया गाउँपालिका को अध्यक्ष पदमा अघिलो चुनाव मा नेपाली कांग्रेस को पार्टी बाट स्वतन्त्र भएर प्रत्याशी भएको नेपाली कांग्रेस को नेता रामबाबु यादव को नाम यस पाली चर्चामा आएका छन् ।
अधिलो चुनाव मा गाउँपालिका अध्यक्ष पद बाट प्रत्याशी भएको नेता रामबाबु यादव को आउदो चुनाव मा जनताहरु साथ दिने बिश्वास समेत गरेका छ्न । नेता यादव को घर मुखियापट्टी मुसहरिनया गाउँपालिका वार्ड न:६ बैरिया मा रहेको छ । उनी बिगत देखी नै राजनिती मा लागेको व्यक्ति रहेको छ । आउदो स्थानीय चुनाव मा फेरि नेपाली कांग्रेस बाट गाउँपालिका अध्यक्ष पद बाट उमेदवार लिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here