रौतहटकाे दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

0
185

रौतहट ०८ बैशाख ।

स्थानीय तह निर्वाचनका लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दुर्गा भगवती गाउँपालिका गंगापिपरामा रहेको आयुर्वेद कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। निर्वाचन अधिकृत दिनेश रेग्मीले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए।
दुर्गा भगवती गाउँपालिकामा पाँच वटा वडा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here