देवाही गोनाहीमा नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ ग्रहण ।

0
226

रौतहट १३ जेठ ।

रौतहटकाे देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रेमलाल साहले शुक्रवार नवनिर्वाचित उपमेयर परनिया देवी पटेल,लगायतका वडाध्यक्ष तथा वडा सदस्यहरुलाई एक कार्यक्रमका बीच पद तथा गोप्यनियताको शपथ ग्रहण गराएका छन। नगरपालिकाकाे नव निर्मित सभा हलमा आयाेजित सपथ ग्रहण कार्यक्रममा नगर प्रमुखमा निर्वाचित साहले उप प्रमुख परनिया देवी पटेल र सम्पूर्ण निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई एकमुष्ट सपथ खुवाएका थिए । गएको बुधबार जिल्ला न्यायाधीश काजीबहादुर राईसँग मुख्य निर्वाचन आयुक्तकाे कार्यलय गौर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here