निजामती दिवसको अवसरमा नापी कार्यालय गरुडाका कर्मचारीद्वारा बन्शिराम अनाथालयमा खध्यान सहयोग ।

0
299

रौतहट २२ भदौ ।
निजामती दिवस २०७९ को अवसरमा नापी कार्यालय गरुडाका कर्मचारीहरु द्वारा बन्शिराम अनाथालय लाई खध्यान सहयोग। नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाईछ।
व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथ नापी कार्यालय गरुडा रौतहटका निजामती कर्मचारी हरुले निजामती दिवसको अवसरमा रौतहटको मध्यभाग गरुडामा अवस्थित रहेको बन्शिराम जैसवाल अनाथालयमा आज अनेकौं प्रकारका खध्यान समाग्री नापी कार्यालय गरुडाका कर्मचारीहरु द्वारा हस्तान्तरण गरिएको नापी कार्यालय गरुडा कर्मचारी एवं फतुवा विजयपुर नगरपालिकाको लेखा प्रमुख नवीन यादवले बताएका छन।

तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती एन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो। २०६० साल देखी यस दिवस नियमित मनाउन थालिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here