सर्लाहीमा सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु ।

0
200

सर्लाही २५ भदौ।
सर्लाहीमा सर्पको टोकाइबाट एकजना महिलाको ज्यान गएको छ ।शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुसार काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here