ईशनाथ नगरपालिकाकाे प्रमुख प्रसाशकीय अधिकृत झाले गरे स्वास्थ्य चौकि हरुको अनुगमन ।

रौतहट २२ भदौ ।

रौतहटकाे ईशनाथ नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भुदेब झा ले आज स्वास्थ्य चौकिको छडके अनुगमन गरेको छ । ईशनाथ नगरपालिका वडा नं -३ मा रहेको स्वास्थ चौकी को छडके अनुगमन झाले गरेको हो । अनुगमान को क्रममा वहाँ ले स्वास्थ चौकी मा औषधि र अन्य स्वास्थ सम्बन्धी उपकरण तथा कर्मचारीहरू काे उपस्थिती बारे जानकारी लिएका थिए । प्रमूख प्रशासकीय अधिकृत झाकाे स्वास्थ र शिक्षा प्रति विशेष ध्यान रहेको छ । झा ईशनाथ नापा को कार्यभार सामाहालेको केही दिन न बित्दै पूर्णतया जोस जागर का साथ काम गरेको देखेर स्थानीय  नगरवासी हर्षित भएका छन ।

लोकप्रिय